समाचार

काँकडभिट्टा-पानीटंकी नाकामा मितेरी पुलसहितको एसियन हाइवे सञ्चालन

झापा । मेची नदीमा निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि नेपाल-भारत सीमा नाका जोड्ने मितेरी पुलसहितको एसियन हाइवे आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।  अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सीमा नाकामा ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै स्थानीयमा उल्लास छाएको छ।  नेपालतर्फको मेची भन्सार कार्यालय र भारततर्फको नक्सालवारि भन्सार कार्यालयका प्रमुखहरूले आइतबार दिउँसो १ बजे आ-आफ्नो Read More…

समाचार

प्रदेश १ : पहिलो संसद बैठक आज

मोरङ । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतबार बस्दैछ। ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन्। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी Read More…

समाचार

अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम Read More…