मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा टी–टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । मेची कृषक बहुमुखी सहकारी संस्थाले स्थापना दिवसको अवसर पारी टी–टेन क्रिकेट प्रतियोगीताको आयोजना गर्न लागेको हो । सहकारीको २४ औँ वार्षिकउत्सव तथा स्थापना दिवसको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यही पुस १५ गते देखि प्रतियोगिताको आयोजना गरिएको मेची कृषक बहुमुखी Read More…
Year: 2023
प्रथम जोरसिमल कप २०८० : ब्रदर्श एफसी र सालबारी विजयी
मेचीनगर । मेचीनगर ७ मा जारी ´प्रथम जोरसिमल कप २०८०` फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४-१ अन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा Read More…
आचार्य बन्धुले गरे मेचीनगरमा सामुहिक गोठ पूजा
मेचीनगर । मेचीनगर क्षेत्रमा छरिएर रहेका आचार्य बन्धुहरू एकै ठाँउ संगठित हुँदै सामुहिक गोठ पूजा गरेका छन् । मंगलबार मेचीनगरका पन्द्रवटै वडामा छरिएर रहेका आचार्य (कौडिण्य) बन्धुहरू मेचीनगर १० खहरेडाँगी स्थित नारायण प्रसाद आचार्यको घरमा सामुदायिक रूपमा भेला भई गोठपूजा सम्पन्न गरेका हुन् । आचार्य बन्धु सेवा समाज मेचीनगरको समन्वयमा प्रत्येक बर्ष उधौली र उभौली Read More…
मेचीनगरमा बिहिबारदेखि इन्डक्सन चुल्हो वितरण गरिने
मेचीनगर । झापाको मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो (इन्डक्सन चुल्हो) वितरणलाई तिब्रता दिइने भएको छ । उक्त इन्डक्सन चुल्होको वितरण बिहिबारबाट हुने मेचीनगरमा चुल्हो वितरण अभियानका पहलकर्ता सन्तोष मेचेले जानकारी दिए । उनले बिहिबारदेखि मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई विद्युतीय खाना पकाउने इन्डक्सन चुल्होसहित आवश्यक कुकर, कराई र Read More…
महासंघ को ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको Read More…
खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउछ : उपप्रमुख उप्रेती
मेचीनगर । मेचीनगर ७ मा आजबाट प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु भएको छ । पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउने बताइन् । अहिले युवापुस्तामा विद्यमान बन्दै गइरहेको Read More…
हात्तीलाई अव आम्दानीको श्रोत बनाउँनु पर्छ : मुख्यमन्त्री कार्की
बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतबार झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुनुभयो । मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालीकमा माल्यपर्ण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण र Read More…
विद्यार्थीलाई पढाइसंगै अतिरिक्त क्रियाकलाप आवश्यक : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिक्षालाई कक्षा कोठा र किताबको पाना भित्र मात्रै सिमित राख्न नहुने बताएका छन् । आइतबार झापाको बाहुण्डाँगीमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापन गर्दै शत्रमा बोल्दै मुख्य मन्त्री कार्कीले पढाइसंगै विद्यार्थीलाई रुचि र क्षमताको आधारमा अतिरिक्त क्रियाकलापमा पनि जोड्न आवश्यक रहेको बताए । विद्यार्थी भनेको देशका भविष्यको Read More…
इपिसि नेपालको सहयोगमा मेचीनगरमा विद्युतीय खाना पकाउने चुल्हो वितरण गरिने
मेचीनगर । झापाको मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो वितरणलाई तिब्रता दिइने भएको छ । आए एक कार्यक्रमका बिच विधुतिय खाना पकाउने चुल्हो वितरण अभियानको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । इपिसि नेपालले मेचीनगरलाई छनोट गरी विधुतिय प्रयोगलाई प्रोत्साहन गर्दै विद्युतबाट खाना पकाउने चुल्हो वितरण गर्ने कार्यक्रम लिएर आएको छ । Read More…
बाहुनडाँगीमा मानव–हात्ती द्धन्द न्यूनिकरण लागि इन्डो–नेपाल तालिम
मेचीनगर । झापाको मेचीनगर–४ बाहुनडाँगीमा मानव हात्ती द्धन्द्ध न्यूनिकरणका लागि इन्डो–नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको तालिममा नेपाल भारतबाट गरि २९ जना युवाहरूले तालिममा सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा आयोजित तालिमको उद्घाटन मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको Read More…









