त्रिलोचन गौतमझापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा सरकारले विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको बताएका छन् । सभामुख घिमिरेले झापाको बिर्तामोडस्थित आफ्नो सचिवालयमा सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका छन् । विभिन्न कारणले संसद् अवरोद्ध भइरहँदा संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम Read More…
Year: 2023
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आजको राशिफल बि.सं. २०८० असोज ०९ गते मङ्गलबार ई.सं.२०२३ सेप्टेम्बर २६ नेपाल सम्बत ११४३ ञंलाथ्व द्वादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल द्वादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५: ५३ बजे, सूर्यास्त साँझ ५: ५६ बजे हुनेछ । आज जन्म लिने Read More…
झापामा रोकिएन अशुली धन्दा, समयमा लाईन नबुझाएको भन्दै तस्करसँग सधैं लफडा
झापा । सशस्त्र प्रहरी बलका केही घुमुवा प्रहरी ब्यापारी बाट घुस वापतको रकम असुल गर्न नपाएको झोकमा गुण्डागर्दीमा उत्रिएका छन् । बराह बहिनीबाट पुर्वी नाका काकडभिट्टामा खटिएका घुमुवाहरु खुलेआम गुण्डागर्दीमा उत्रिएका हुन् । डिआइजी अञ्जनी पोख्रेलले पूर्वी नाकामा खटाएका घुमुवाहरु देवीभक्त राई र दलबहादुर तामाङ्गको गैह्र ब्यवसायिक गतिबिधिले टोले दादाको छनक दिएको छ । घुमुवा Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आजको राशिफल बि.सं. २०८० असोज ०८ गते सोमबार ई.सं.२०२३ सेप्टेम्बर २५ नेपाल सम्बत ११४३ ञंलाथ्व एकादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल एकादशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, अतिगंड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ५: ५३ बजे, सूर्यास्त साँझ ५: ५७ बजे हुनेछ । आज जन्म लिने Read More…
आबस बिर्तामोड सेवा केन्द्रद्वारा स्थापना दिवसको अवसरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न
बिर्तामोड । आधुनिक बचत तथ ऋण सहकारी संस्था (आबस) बिर्तामोड सेवा केन्द्रले १० औँ स्थापना दिवसको अवसरमा आज सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साकोसका सञ्चालक समिति सदस्य तथा बिर्तामोड व्यवस्थापन उपसमिति संयोजक कविता देवी डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आधुनिक साकोसका अध्यक्ष कमल थापा रहेका थिए । उक्त अवसरमा आइटी विभाग प्रमुख Read More…
काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम
मेचीनगर । गत आर्थिक वर्ष २९७९/०८० मा काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत नगरभित्रका कुल १५ वटा स्वास्थ्य केन्द्रहरु मध्ये काँकरभिट्टा प्रथम भएको हो । मेचीनगर नगरक्षेत्रभित्र बाहुनडाँगी, काँकरभिट्टा, धाईजन, दुहागढी र ज्यामिरगढीगरी कुल पाचवटा स्वास्थय चौकी छन् । चारवटालाई पछि पार्दै काँकरभिट्टा प्रथम भएको उपप्रमुख मीना पोखरेल उप्रेतीको Read More…
पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर दरबार स्क्वायरमा, स्वागत गर्न स्थानीयको भिड
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ । आइतबार अपरान्ह पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ Read More…
गिरी बन्धु टि–स्टेट : जमिन साटफेरका लागि बर्षौंदेखि चलखेल, किचलो भएपछि लगानीकर्ता अप्ठ्यारोमा
बिर्तामोड । कम्पनीको जमिन बिक्री गर्ने प्रयोजनका लागि दुई बर्ष अघि भूमिसुधार ऐन नै संसोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समुहले बर्षाै अघिदेखि जमिन बिक्री गर्दै आएको खुलेको छ । बिर्तामोडका ब्यवसायी बिष्णुबहादुर राई, राजेन्द्र थापा, टंकप्रसाद उप्रेती र मणिकुमार प्रसाईँसँग २०७३ पुषमा नै गिरीले जमिन दिने भन्दै रकम लेनदेन गरेको खुलेको हो । Read More…
झापाको होटलमा राउत मृत्यु प्रकरण : पक्राउ परेकी महिलामाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
झापा । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गराइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल असोज ७ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। Read More…








