झापा । मेचीनगरको काँकरभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ । कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको Read More…
Day: September 8, 2024
वडासदस्य भट्टराईले गरे पितृको सम्झनामा सन्त निरंकारीलाई सहयोग
मेचीनगर । मेचीनगर ८ का वडा सदस्य बिष्णु भट्टराईले आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका छन् । प्रत्येक बर्ष आफ्नो दिवंगत बुबा रंगलाल भट्टराई र आमा तुलसा देवि भट्टराईको सम्झनामा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका स्थानीय जनप्रतिनिधि भट्टराईले यसपटक सन्त निरंकारी संगत भवनलाई २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका Read More…