मेचीनगर । झापाको मेचीनगर–१० मा रहेको इष्ट होराइजन माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम नतिजा प्राप्त गर्दै फेरि एकपटक आफूलाई मेचीनगरकै अग्रणी शैक्षिक संस्था सावित गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण गराउन सफल इष्ट होराइजन माविले पुनः आफ्नो शैक्षिक विरासत कायम राखेको हो। विद्यालयको तर्फबाट यसपटक एसईईमा १०७ Read More…
Month: June 2025
काँकरभिट्टाबाट ईभी नेपाल यातायात सञ्चालनमा, अब आरामदायी यात्रा गर्न सहज हुने
मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकरभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो । बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकरभिट्टा–विराटनगर र काँकरभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । योसंगै उक्त रूटमा सर्वसाधारणलाई आरामदायी यात्रा गर्न सहज भएको छ । ईभी नेपाल Read More…
काेशी प्रदेशकाे पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा राेड साे
काेशी । काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ । राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, Read More…
झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम सम्पन्न
भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम प्रदान गरिएको छ । झापा क्लस्टर प्याब्सनको आयोजनामा जिल्ला भरका करिब ८४३ जनालाई टिचर्स मोटिभेसन तालिम दिइएको हो । शनिबार झापाको भद्रपुरमा झापा क्लस्टर प्याब्सनले आफू मातहतमा रहने जिल्ला भरका पन्द्रवटै स्थानीय तहबाट ९१ वटा संस्थागत विद्यालयहरूको सक्रिय सहभागितामा शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम दिइएको छ । Read More…
एसईईको नतिजा सार्वजनिक, देशभरबाट ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडाैँ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ Read More…
झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ
झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ Read More…
अर्जुनधाराको बजेट ९५ करोड ९ लाख
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगर उप–प्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति Read More…
मेचीनगरको बजेट एक अर्ब ८२ करोड
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख Read More…
द्रोणाचार्यको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको हो : रिजाल
बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले द्रोणाचार्य क्षेत्रीहरुको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो । प्रेस चौतारी झापाको द्रोणाचार्य क्षेत्रीको ३२ स्मृतिमा आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले कम्युनिष्ट आन्दोलनका निमित्त योगदान गर्नेहरुको भावनालाई आत्मसाथ गर्न नसके परिवर्तनको महत्वलाई बुझ्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ द्रोणाचार्यहरुले पार्टीमा काम Read More…
पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम विर्तामोडमा सम्पन्न
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा जिल्लाका ३० जनाभन्दा बढी पत्रकारहरुको सहिभागिता रहेको थियो । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिममा पत्रकार लिलाराज भट्टराई र उमाकान्त खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । पत्रकारितामा एआईको प्रयोग गरेर समाचार उत्पादन, Read More…