राजनीति

लोकतान्त्रिक मेचे संघको अध्यक्षमा सन्तोष मेचे पुनः सर्वसम्मत

झापा । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मेचे संघको अध्यक्षमा सन्तोष मेचे पुनः सर्वसम्मत निर्वाचित भएका छन्। झापाको मेचीनगरस्थित दुर्गेश्वरी सामुदायिक भवनमा सम्पन्न संघको ऐतिहासिक अधिवेशनले मेचेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट संघको बरिस्ठ उपाध्यक्षमा महेश मेचे, उपाध्यक्षमा लक्ष्मी मेचे र रबिन मेचे चयन भएका छन्। त्यस्तै महासचिवमा अमर मेचे, उपमहासचिवमा सृष्टि Read More…