संघ \संस्था

त्रिभूवननगर जेसीजको अध्यक्षमा मुकेश्वर शर्मा

बाहुण्डाँगी, १२ पुस । त्रिभूवननगरु जेसीजको अध्यक्षमा मुकेश्वर शर्मा (मुकेश) निर्वाचित हुनु भएको छ । शाखाको शनिवार सम्पन्न ३६ औँ अधिवेशनले शर्मालाई निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा कुलबहादुर ओली र प्रेमप्रकाश डिसी, तथा उपाध्यक्षहरुमा बाबुराम पाण्डे,
भोपाल सिङ रोकाय, दिनेशराज श्रेष्ठ, रोमन अधिकारी। सचिवमा कृष्णदेव थापा निर्वाचित भएका निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष बसन्तराज अधिकारीले बताउनु भयो ।
शाखाका अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।