मेचीनगर । मेचीनगर ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित अतिरिक्त Read More…
Author: हाम्रो खबरपाटी
मन्दिरमाथी संघाई ग्रुपको डोजर, स्थानीय बने आक्रोशित
मेचीनगर । झापाको मेचीनगरमा रहेको पूर्वको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगङ्गा धामस्थित सनसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामुहिक पुजाको तयारीमा जुटेका स्थानीय बासिन्दा यतिबेला आक्रोशित बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही Read More…
प्रेस चौतारी झापाको रचनात्मक प्रयास : प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रस्तुत हुने सम्पादकहरुको प्रतिवद्धता
झापा । प्रेस चौतारी नेपाल झापाले आज एउटा रचनात्मक कार्यक्रमको सुरुवात गरेको छ । छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरी वर्तमानमा ती माध्यमका चुनौती माथि वृहङ्गम छलफल गरेका हुन् । सो कार्यक्रममा सम्पादकहरुले प्रेस स्वतन्त्रता माथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता पनि सार्वजनिक Read More…
काँकरभिट्टा नाकाबाट सोझैँ आवत–जावत गर्न पाउने
काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टामा विदेशी पर्यटक र सर्वसाधारण यात्रुहरुको सहज आवात जावतलाई मध्येनजर गर्दै मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द गरेर सोझैँ एशियन हाइवेको बाटो खुल्ला गरेको छ । मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले भारत लगायत विदेशबाट आउने पर्यटक र सर्वसाधारण यात्रुहरुलाई आवात जावतमा समस्या नहोस् भनेर उत्तरपटिको गेट बन्द गरेर सिधै एशियन Read More…
मेचीनगरमा बालकलाई अप्राकृतिक मैथुन गर्ने एक पक्राउ
मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका-९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी बस्ने २६ वर्षीय अञ्जन शंकर विकले ललाई फकाई एकान्तमा लगी अप्राकृतिक मैथुन गरेका थिए । पीडितका Read More…
आजदेखि नववर्ष २०८२ प्रारम्भ
काठमाडौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत Read More…
एमालेले गर्यो जनजागरण सभाको हिसाब किताब सार्वजनिक, १२ लाख ६५ हजार खर्च
झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास Read More…
प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन्। नगरपालिकाको वडा नम्बर १ स्थित चौतु चोकमा आज आयोजित कार्यक्रममा अस्पताल भवनको शिलान्यास भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार Read More…
झापाको दमकमा हुने एमालेको जनजागरण सभाको तयारी पुरा
दमक । झापाको दमकमा नेकपा एमालेले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । भोली चैत ३० गते दमकको पशुहाटमा हुने सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली गरिएको छ । दमकदेखि शुरु भएको र्याली गौरीगन्जमा गएर टुगिएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले कोशी प्रदेशका सबै Read More…
मागुरमाडी सहकारीले डुबायो बचतकर्ताको लाखौँ रकम
धुलाबारी । झापा मेचीनगरको मागुरमाडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको लाखौँ रकम जोखिममा परेको छ । सहकारीले बचतकर्ताले जम्मा गरेको लाखौँ रकम फिर्ता गर्न सकेको छैन । उल्टै सहकारी संस्था बन्द गरी सञ्चालक आफ्नै पारामा हिँडिरहेका छन् । बचतकर्ताले जम्मा गरेको करिब ३५÷३६ लाख रुपैयाँ पैसा डुबेको छ । पैसा फिर्ता पाउँ भनी Read More…










