झापा । नेपाल पुलिस क्लक झापाको दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको हो । योसंगै पुलिसले नगद पाँच लाखसमेत सुरक्षित Read More…
खेलकुद
झापा महिला गोल्डकप: घरेलु टिम झापालाई हराउँदै संकटा सेमिफाइनलमा
झापा । संकटा फुटबल क्लब काठमाडौं झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टिम झापा एफसीलाई ६-० गोल अन्तरले पाखा लगाउँदै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित खेलेको संकटाले घरेलु टोली Read More…
झापा महिला गोल्डकपः सिक्किमलाई हराउँदै एपिएफ सेमिफाइनलमा
झापा । विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेलमा एपिएफले पाहुना टोली भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा Read More…
झापा महिला गोल्डकपः आज एपिएफ र सिक्किमको सिंग्लिङसँग भिड्दै
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै Read More…
नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश
झापा । प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। झापाको शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दूधे रंगशालामा सोमबारदेखि सुरु भएको मोफसलकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंले चर्च ब्वाइज युनाइटेड ललितपुरलाई ८–० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो। Read More…
झापा महिला गोल्डकप आजदेखि, उद्घाटनमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड बिच भिडन्त
झापा । मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। कार्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता चक्रवात ‘मोन्था’को प्रभावका कारण आयोजकले दुई दिनपछि सारेको हो। शिवसताक्षी नगरपालिका-११ स्थित नवनिर्मित दूधे रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको प्रतियोगिताका अध्यक्ष सन्तोष चोप्राले जानकारी दिए। प्रतियोगितामा आठ टोलीको Read More…
नेपाली क्रिकेट खेलाडीको सम्मानमा तस्विर राखेर कालीपूजा पण्डाल
झापा । झापाको भद्रपुरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए । भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर Read More…
कतारमाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै Read More…
नेपाल १ रनले विजयी, युएईले हार्यो ।
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनले जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले Read More…
जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड आयोजना हुने
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी पुस्ताको आन्दोलनको क्रममा जीवन उत्सर्ग गरेका झापाका दुई सहिदहरुको स्मृतिमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । भदौ २४ गते झापाको बिर्तामोडमा जेनजी आन्दोलनमा सहभागि हुँदा Read More…










