खेलकुद

नेपालद्वारा हङकङ ४ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आज ९आइतबार० भएको लिग चरणको आफ्नो चौंथो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो । ६३ रनको सामान्य लक्ष्य नेपालले १८ दशमलव ३ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । दश ओभर सम्म Read More…

खेलकुद

महिला फुटबल र सेपाक ताक्रो टोलीको विदाई

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाली महिला फुटबल टोली र सेपाक ताक्रो टोलीलाई शनिबार विदाई गरिएको छ आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने फुटबलका महिला खेलाडी र सेपाक ताक्रोका खेलाडीलाई विदाई गरिएको हो । प्रदेश साँसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष Read More…

खेलकुद

उपाधि होडमा टोटेनहम

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति चार खेल हुदैछ । पहिलो खेलमा वर्नलीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्नेछ । वर्नलीको मैदानमा उत्रदै गर्दा टोटेनहमलाई आफ्ना स्टार स्ट्राईकर ह्यारी केनको आगमनले राहत दिन सक्नेछ । साथै टोटेनहमलाई शीर्ष स्थानका दुई क्लबमाथि दबाब बनाउने अवसर समेत प्राप्त छ । वर्नलीविरुद्व जित निकालेको खण्डमा टोटेनहम समेत Read More…

खेलकुद

थ्री स्टारलाई फलामे चिउरा नेपालका युवा गोलकिपर अर्पण कार्की

काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबलको फाईनल खेल आज हुदैछ । उपाधि भिडन्तमा नेपालको रुस्लान थ्रीस्टार र भारतको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल पीएसए मैदान फुयलथोलिङमा नेपाली समय अनुसार दिउँसो ३ बजेर २० मिनेटमा सुरु हुनेछ । भारतको युनाईटेड ब्रर्दशलाई पराजित गर्दै थ्री स्टार फाईनल प्रवेश गरेको हो । Read More…

खेलकुद

नेपालले यूएईलाई ७ विकेटले हरायो

आईसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले यूएईलाई ७ विकेटले हराएको छ । यूएईले दिएको ४२ रनको विजयी लक्ष्य नेपालले १० ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ रन बनाउँदा सिता राना मगरले ६ रन बनाइन् Read More…

खेलकुद

टेबल टेनिसको प्रदेशस्तरीय छनोट काँकरभिट्टामा सुरु

झापा । एक नम्बर प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि झापाको काँकरभिट्टामा सुरु भएको छ । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो । मेची सामुदायिक भवनमा सुरु तीन दिने उक्त प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि नगर Read More…

खेलकुद

रोनाल्डो र प्रशिक्षक जिदानले क्लब छाडे पछी रियलको रोजाइ नेयमार, विकल्पमा हजार्ड

मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल मड्रिडले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । सिजनको सुरुवातमै सुपरस्टार क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुले पनि रियलले कमजोर प्रदर्शन गरिरहेको आँकलन गरिएको छ । खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने रियलले रोनाल्डोको बर्हिगमनपछि मोटो रकम खर्चन चाहेन । सिजनको सुरुमै ब्राजिली नेयमार जुनियर र Read More…

खेलकुद

डिपिएलका उत्कृष्ट युवा खेलाडी दक्षिण अफ्रिका जाने

धनगढी / डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको हो । डिपिएलको समाप्तीपछि १४ सदस्यीय खेलाडीको घोषणा गरिने बताइएको छ । डिपिएल शनिबार सकिनेछ ।  डिपिएलका सद्भावना दुत दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सले नेपाली युवा खेलाडीका लागि भ्रमण महत्वपूर्ण Read More…

खेलकुद

मेसीको दबदवा कायमै

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी र फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेले जारी सिजन ४३ गोल गरेका छन् । बार्सिलोनाको उत्कृष्ट प्रदर्शनमा यी दुई खेलाडीको प्रदर्शन नै निर्णायक सावित हुँदै आएको छ । डेम्बेलेले मेसीको खेल शैलीको प्रश्नासा गर्दै उनको उपस्थितिले खेल्न सजिलो हुने बताएका छन् । ‘ मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितिले Read More…

खेलकुद

‘नेयमारबिनै पीएसजी च्याम्पियन्स लिगको फाईनल पुग्न सक्छ’

एजेन्सी । ब्राजिलको लिजेण्ड काफुले नेयमार नभएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको फाईनल पुग्न सक्ने भएका छन् । पीएसजीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई २–० ले हराएको थियो । जसमा नेयमार र ईडिन्सन काभानी चोटका कारण अनुपस्थित थिए । केलियन एम्बाप्पे र प्रिन्सनेल किम्पेम्बेको Read More…