खेलकुद

क्रिकेट स्टेडियम बनाउन मलेसियाबाट धुर्मुस सुन्तलीलाई ३५ लाख

काठमाडौँ चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ’सुन्तली’ को उपस्थितिमा तीन सहरमा भएको ’सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ कार्यक्रम अन्तर्गत ३५ लाख Read More…

खेलकुद

फाईनलमा नेपाल आर्मी र गण्डकी प्रदेश

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको थियो । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा Read More…

खेलकुद

जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान

झापाको दमकमा कवर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने एक जना जग्गादातालाई खेलकुद विकास समिति झापाले सम्मान गरेको छ । खेलकुद विकास समितिले मंगलबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी दमक नगरपालिका ९ निवासी जग्गादाता अमरसिंह साहलाई खादा लगाएर सम्मान गरेका हुन् । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) तथा पूर्व हक्की खेलाडि समेत रहेका Read More…

खेलकुद

झापामा राष्ट्रिय हक्की

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लिग चरण सोमबार सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको छ । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणमा आर्मीले तीन Read More…