खेलकुद

ए डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात

काठमाडौँ, मंसिर २८ । ए डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र क्वलबले विजयी सुरुवात गरेको छ। शनिबार एन्फा कम्पेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको हो । मछिन्द्रको जितमा योगेश गुरुङले ३० औं र दीपक राईले ५० औँ मिनेटमा गोल गरे । खेलमा मछिन्द्रकै विशाल राई म्याद अफ दी म्याच Read More…

खेलकुद शिक्षा

एसबी निकेतनमा ५१ वटा इभेन्ट प्रस्तुत

झापा, मंसिर २८ । मेचीनगर–१ स्थित एसबी निकेतन अंग्रेजी विद्यालयले शुक्रबार बृहत खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सो विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि तामाङले विद्यार्थीका अन्र्तनिहीत खेल प्रतिभा प्रस्फुटन गराउन खेलकुद कार्यक्रमले सघाउ पुर्याउने बताए । सो Read More…

विविध

मौसम पूर्वानुमानः आज देशभर वर्षा र हिमपात

काठमाडौं, मंसिर २८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको Read More…

समाचार

धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा, मंसिर २८ । धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी अधिकृत सहित ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। यस्तै Read More…