काठमाण्डौं \ प्रधानमन्त्री केपी शर्मा अोलीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत असाधारण सोचको क्षमता भएको व्यक्ति भएको बताएका छन् । शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सिके राउतमा असाधारण क्षमता रहेको आफूले पाएको बताए । उनले राउतको पृथक धारको राजनीति गर्दै आएपनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए Read More…
Day: March 8, 2019
आज १०९ औँ अन्तराष्ट्रिय नारी दिवस‘ भब्यताका साथ नेपालमा पनि मनाउदै
काठमाडौँ \ लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख Read More…
झापा गोल्डकपमा अहिले झापा ११ र थ्री स्टार भिड्दै
झापा \ झापा ११ र थ्री स्टार बिच अहिले चौथो झापा गोल्डकपको सेमीफाइनल खेल हुदैछ । चौथो झापा गोल्डकपको आज विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । तीन विदेशी खेलाडीसहित कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गरेको झापालाई घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहेको छ । त्यस्तै थ्री स्टार क्लब पनि राष्ट्रिय टोलीका खेलाडीहरुका साथ Read More…



