इलाम / विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनी क्लब दाउफिन्स माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाईनलमा पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ मिनेटमा टीना टीनाको गोलबाट दाउफिन्सले अग्रता लिएको थियो । पुलिसका अञ्जन राईले दाउफिन्सका पेटाङ्गालाई डि बक्स नजिकै फाउल गरेपछि पाएको अवसर टीनाले गोल Read More…
Day: March 16, 2019
कुखुरा व्यवसायी संघको बृह्त सचेतना अभियान
झापा / जिल्ला कुखुरा व्यवसायी संघ झापाको आयोजनामा आज (शनिबार) एक दिने बृह्त सचेतना अभियान सञ्चालन भएको छ । जिल्ला भरि छरिएर रहेका लगभग पाँच सय साना तथा ठुला कुखुरा ब्यवसायीहरुको कार्यक्रममा सहभागीता थियो । सहभागी कुखुरा ब्यवसायीहरुले भानु टोल, सत्तिघट्टा रोड, बसपार्क, भट्टराई चोक लगायत काँकरभिट्टार बजार परिक्रमा गरेका थिए । परिक्रमामा प्रतिबन्धित भारतिय Read More…
मेची नेत्रालय माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश
इलाम / मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । काँकडभिट्टाले बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेसंगै सेमिफाइनल समिकरण पुरा भएको हो । अन्तिम क्वाटरफाईनलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पराजित बन्यो । खेलको ५७ औ मिनेटमा आर्मीले अग्रता कायम गरेको थियो । Read More…



