युवराज आचार्य झापा, बैशाख १८ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाण्डौंले सिएमजी संकटा क्लब काठमाण्डौंलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै Read More…
Day: May 1, 2019
मेचीनगर गोल्डकपमा आज नेपाल पुलीस र संकटा भिड्दै
झापा, वैशाख १८ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने पहिलो सेमीफाईनल खेलमा सिएमजी संकटा क्लब काठमाण्डौं र विभागिय टिम नेपाल पुलीस क्लब काठमाण्डौं बिच प्रतिस्पर्धा हुदैछ । पुलीस र संकटा जारी चौथो संस्करणको उपाधि दाबेदार टिम हो । ए डिबिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको संकटा र लयमा रहेको विभागिय टिम Read More…
अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपाल दोस्रो
काठमाण्डौ, बैशाख १८ । भारतको उत्तर प्रदेश साहारानापुरमा आयोजना भएको दोस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ । प्रतियोगितामा नेपालको तर्फ बाट प्रथम हुने खेलाडिहरु रोसन श्रेष्ठ २५ केजी, ज्ञान बा बिक ३० केजी, प्रेम तामाङ ३५ केजी, राजेस श्रेष्ठ ४० केजी, पर्वत लिम्बू ४५ केजी, पुकार लिम्बू ५० केजी, मनिष परियार ५०, सुशिल Read More…



