झापा, जेष्ठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्ने बताउनुभएको छ । प्रेस संगठन झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्नुभयो, ‘प्रेस Read More…

