झापा, जेष्ठ २२ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको क्वाटरफाईनल खेलमा पाञ्चायन फुटबल क्लबले पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट राजन Read More…

