अर्थ

प्रविधि मैत्री कृषी अहिलेको आवश्यकताः सांसद बानिया

झापा, अषाढ १५ । अषाढ पन्द्र तथा १६ औं राष्ट्रिय धान दिवसको अवसर पारेर झापाको कचनकवलमा बुह्त धान रोपाईको आयोजना भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाले धानको सुपरजोनको क्षेत्रमा मेसिनबाट धान रोप्ने तथा छर्ने कामको उद्घाटन गरेका थिए । कृषी प्रदान देश नेपालमा प्रविधि, आधुनिक र सरल कृषी यान्त्रिक औजारको Read More…

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाण्डौं,अषाढ १५ । सिंगापुरमा आयोजना हुने आईसीसी टी ट्वान्टी विश्वकप एसिया फाइनलका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाली टोलीमा कप्तान खड्का सहित बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी अविनाश बोहोरा Read More…

खेलकुद

नवनियुक्त प्रमुख प्रशिक्षक उप्रेतीलाई काकँरभिट्टामा सम्मान

झापा, अषाढ १३ । राष्ट्रिय खेलकूद परिषद्बाट नवनियुक्त नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेतीलाई बिहीबार काँकरभिट्टामा सम्मान गरिएको छ । जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनलाई खादा, माला र अविर पहिर्याएर बधाई तथा शुभकामनासहित सम्मान गरिएको हो । सो अवसरमा युवा नेता राजु कार्की, कराते वरिष्ठ प्रशिक्षक Read More…

शिक्षा

एसइई परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं, अषाढ १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा प्रकाशन भएको छ । परीक्षा नियन्त्रण बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो ।सार्वजनिक नतिजा अनुसार जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ ।त्यसैगरी, जीपए ३.२०–३.६० सम्म Read More…

संघ \संस्था

तीन दिवशीय देवानी संहिता सम्बन्धी तालिम सम्पन्न

झापा, अषाढ ११ । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई लक्षित गरी आयोजना भएको तीन दिवशिय देवानी संहिता सम्बन्धी तालिम सकिएको छ ।नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा बिर्तामोड नगरपालिकाले वित्तीय सहयोग गरेको थियो । नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजना भएको तालिमको समापन शत्रमा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार Read More…

शिक्षा

विद्यार्थीलाई छात्रबृती वितरण

झापा, अषाढ ११ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच छात्रबृती प्रदान गरिएको छ । विद्यालयको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयबाट बिनियोजित छात्रबृती कार्यक्रम अन्तर्गतको रकम विद्यालयमा अध्ययनरत छात्राहरु साथै दलित तथा अपाङ्गता भएका विद्याथीहरुलाइ प्रदान गरिएको थियो । अपाङ्गता भएको विद्यार्थीलाई नगद ५ हजार प्रदान Read More…

साहित्य

एक कुमारी आमाको कथा “परी”

कुमारी आमा सरस्वतीबाट छोरी परीको जन्म हुन्छ । परी कुमारी आमाको सन्तान भएकै कारण समाजबाट अपहेलनाको पात्र बन्न पुग्छिन् । उनलाई सरस्वतीले समाजले जेजस्तो भने पनि बलियो भएर उभिन प्रेरणा दिन्छिन् । उनको एउटै मात्र सपना ‘आफ्नी छोरीले कालो कोट लगाएको हेर्ने’ हुन्छ । छोरीलाई आफ्नो पहिचान दिलाउन उनले थुप्रै चुनौतीको सामना गर्नुपरेको हुन्छ । Read More…

संघ \संस्था

तीन दिवशीय देवानी संहिता सम्बन्धी तालिम विर्तामोडमा सुरु

झापा, अषाढ ९ । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई आजदेखि तीन दिनसम्म देवानी संहिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा बिर्तामोड नगरपालिकाको वित्तीय सहयोग रहेको छ । अषाढ ११ गते सम्म सञ्चालन हुने तालिमको सोमबार उद्घाटन विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका थिए । प्रमुख Read More…

राजनीति संघ \संस्था

मेचीनगरबासीलाई निरास हुन दिने छैन: नगर प्रमुख आचार्य

झापा, अषाढ ९ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबासीले जुन कामका लागि विश्वास गरेर निर्वाचित गराएका हुन आफु त्यस कार्यमा नै दत्तचित्त भएर लागिरहको बताएका छन् ।शुक्रबार काकँरभिट्टामा पत्रकार सम्मेलन गर्दै नेकपा नगर संसदीय दलले विकास निर्माणमा ‘मेयर हाबी भएका कारण जनताले सोचे अनुरुप विकास निर्माण कार्यहरु हुन नसकेको आरोप लगाएका थिए । त्यसको Read More…

खेलकुद

जुडो संघ झापाले मनायो अन्तराष्ट्रिय ओलम्पिक दिवश

झापा, अषाढ ७ । अन्र्तराष्ट्रिय ओलम्पिक दिवश तथा अन्र्तराष्ट्रिय पतञ्जली योग दिवशको सन्दर्भ पारेर शनिबार झापामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जुडो खेलको प्रदर्शन गरिएको छ । जिल्ला जडो संघले भद्रपुर ६ स्थित कृष्ण द्धैपायन गुरुकुल वेद विद्याश्रम परिसरमा आयोजना गरेको सो कार्यक्रमको उद्घाटन विद्याश्रमका प्राचार्य महेन्द्र भट्टराईले गरेका थिए । सो अवसरमा संघका मोरङ Read More…