राजनीति

कार्यकारी प्रमुख हावी हुँदा विकासे योजना प्रभावित

झापा, अषाढ ६ । मेचीनगर नगरपालिकामा कार्यकारी प्रमुख हावी भएका कारण नेकपाले उठाएका जन सरोकारका विकासे आयोजना शत प्रतिशत कार्यान्वयन गर्न कठिनाई भएको नेकपा मेचीनगरको संसदीय दलले आरोप लगाएको छ ।नगरमा नेकपाको बहुमत भएपनि नेकपाबाट प्रमुखको नेतृत्व नभएका कारण चुनावी दौरानमा नगरको विकासका सन्दर्भमा पार्टीले अघि सारेका जनपक्षीय मुद्धा कार्यान्वयन गर्न नसकिएको उक्त दलले शुक्रबार Read More…

कला शिक्षा

अन्तर विद्यालय गायन प्रतियोगिता सिजन ३ भोली देखि

झापा, अषाढ ६ ।  पञ्चम म्युजिक स्कुल काकँरभिट्टाको आयोजनामा भोली देखि अन्तर विद्यालय गायन प्रतियोगिता सिजन ३ आयोजना हुदैछ । पहिलो र दोश्रो सिजन सफलतापुर्वक आयोजना गरिसकेको छ । प्रतियोगितामा मेचीनगर क्षेत्र भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभिन्न चरणहरु अषाढ ७ गते शनिबार देखि सञ्चालन भई अषाढ १२ गतेसम्म चल्ने Read More…

समाचार

नेपालमा मनसुन शुरु

काठमाण्डौं, अषाढ ६ । नेपालमा यो बर्षको मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० Read More…

खेलकुद

खुदुनाबारीमा तेक्वान्दो खेलको ग्रेडिङ्ग

झापा, अषाढ ५ । खुदुनाबारीमा लामो समय पछि तेक्वान्दो खेलको ग्रेडिङ्ग कार्य सम्पन्न भएको छ । तेक्वान्दो खेलको उर्भरभूमीको रुपमा रहेको यस क्षेत्रमा लामो समय देखि गेडिङ्ग नहुदा विभिन्न कलरका बेल्ड लिन मेहेनत गरीरहेका खेलाडीमा नैरस्यता छाएको थियो । अब ग्रेडिङ्ग भए संगै खेलडीमा उत्साह थपीएको छ । खुदुनाबारी डोजाङ्गले आयोजना गरेको ग्रेडिङ्गमा २५ जना Read More…

खेलकुद

जे एफसी इलामलाई पराजित गर्दै केके एफसी झापा बिजयी

झापा, अषाढ ५ । मेचीनगर १ मा जारी अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा केके एफसी झापा विजयी भएको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीले सञ्चालन गरेको प्रतियोगिताको उक्त खेलमा केके एफसीले जे एफसी इलामलाई १–० गोलले पाखा लगाएको हो । आयोजकका अनुसार दुवै टिमका तर्फबाट गोल हुन नसकेपछि खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गियो Read More…

कला

विक्रमको ‘महसुस’ सार्वजनिक आकाश र स्वस्तिमाले गरे रोमान्स

युवराज आचार्य झापा, अषाढ ५ । गायक विक्रम धमलाको ‘महसुस’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिगत एक दशक देखि साङ्गेतीक क्षेत्रमा क्रियाशिल गायक विक्रम धमलालाई उक्त गीतमा गायिका आकांक्षा बस्यालले साथ दिएकी छिन् । ओएसआर डिजिटल मार्फत बजारमा ल्याइएको उक्त म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काले रोमान्स गरेका छन् । Read More…

साहित्य

गजल

समय सङ्गै सबै कुरा चलेको भए राम्रो हुन्थ्यो ! मन भन्दा पहिले शरीर ढलेको भए राम्रो हुन्थ्यो ! निस्वार्थ यो मन तर पोलि रह्यो याद हरुले ! मन भन्दा पहिले यो तन जलेको भए राम्रो हुन्थ्यो ! आफ्नै सम्झी तिमिलाइ पछ्याइरहे टाडा सम्म ! तिम्रो कि त मेरो पाइला गलेको भए राम्रो हुन्थ्यो ! पिरतिको Read More…

खेलकुद

उद्घाटन खेलमा आयोजकको विजयी सुरुवात

झापा, अषाढ ४ । मेचीनगर १ स्थित गाडागल्लीमा जिल्लास्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङले गरेका छन् । स्थानीय कृष्ण आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालित उक्त प्रतियोगितालाई मेचीनगर १ नम्बर वडा कार्यालयले प्रायोजन गरेको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा Read More…

समाचार

लाेकसेवाकाे कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटमा एकै पटक सुनुवाइ हुने

काठमाण्डौं, अषाढ ४ । सर्वोच्च अदालतले लोक सेवा आयोगले खुलाएको कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ ।  भर्नासम्बन्धमा विभिन्न तीन वटा मुद्धाका साथै कर्मचारीले पनि मुद्धा हालेकाले सबै मुद्धा एकै ठाउँमा राखेर पेशी चढाउन आदेश दिएको हो ।  न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको Read More…

समाचार

समावेशीका आधारमा बिज्ञापन खुलाउन लोकसेवालाई सर्वोच्चको आदेश

काठमाण्डौं, अषाढ ४ । सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन बिज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको बिषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको हो । आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म Read More…