झापा, अषाढ २८ । मेचीनगर ८ स्थित पाथिभरा टोल विकास संस्थाले शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ ।मेचीनगर ८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमपछि विरुवा रोपिएको संस्थाका सदस्य विनोद मगरले बताए ।वृक्षारोपणमा वडा सदस्य गंगा पाठक, सन्तोष मेचे, नेकपा मेचीनगर ८ का अध्यक्ष कुन्दन निरौला, सदस्य दशरथ खडिया, नेपाली काँग्रेस मेचीनगर ८ Read More…
Day: July 13, 2019
बिहार डुबानमा पर्ने भन्दै कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
विराटनगर , अषाढ २८ । बिहार जलमग्न भएपछि कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब दिएको छ । दुई तीन दिनदेखि लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी Read More…
नेपाललाई हेप्दै सिमामा बनाएको बाँध भत्किदा भारतीय बस्ती पुरै डुब्यो
काठमाण्डौ, अषाढ २८ । नेपाली सिमानामा भारतले एकतर्फी रुपमा बनाएको बाँध फुटदा भारतीय बस्ती पुरै डुवानमा परेको छ । भारतले एकतर्फी बाध बाधेपछि नेपालको रौतहटको गौर डुबानमा परेको थियो । तर भारतको त्यो ज्यादती पानी बढेसंगै बाढीले टिक्न दिएन् । बाँध फुटेर बाढीको पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको हो । सिमानाको बाँध Read More…
कमलको ‘एनी प्रब्लम्’ सार्वजनिक
युवराज आचार्य काठमाण्डौं, अषाढ २८ । गायक तथा संगीतकार कमल रसाईलीको ‘एनी प्रब्लम’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा उनलाई साथ दिएकी छिन् चर्चित गायीका मेलीना राईले ।विभिन्न संगीत रियालीटी शोमा सहभागी हुदै उपाधि समेत जित्न सफल गायक कमल विगत एक दशक देखि निरन्तर संगीत क्षेत्रमा क्रियाशिल छन् । झम्के माया, पागल Read More…




