झापा, श्रावण १० । झापा क्षेत्र नम्बर ३ (१)का माननीय साँसद बसन्त बानियाँले दुई पार्टी कार्यालय र संसदीय सम्पर्क कार्यालयको आज शुक्रबार उद्घाटन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य तथा झापा क्षेत्र नम्बर ३ (१)का प्रदेश सभाका माननीय सांसद बानियाँले आप्mनो संसदीय सम्र्पक कार्यालय, नेकपा प्रदेश सभा निर्वाचन क्षेत्र Read More…

