खेलकुद

समितिले विविध कार्यक्रम गरी मनायो राखेपको बार्षिक उत्सव

झापा, भाद्र १३ । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । समितिले कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेको थियो । सरसफाई कार्यक्रम पश्चात समितिका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा समितिको कार्यालय परिसरमा विशेष कार्यक्रम गरिएको थियो । त्यसक्रममा प्रमुख Read More…

अर्थ कला

भिख मागेर खाँने आमा सेलेब्रेटी भए पछि वास्ता नगर्ने छोरीले पनि खोज्दै आइन

काठमाण्डौं, भाद्र १३ । वर्षौ देखि अलपत्र आमालाई भेट्न छोरी आएकी छिन् । भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डलकी छोरी अहिले आमालाई भेट्न आएकी हुन् । रानु अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् । ‘रानाघाटकी लता मंगेशकर’ को उपाधि पाएकी रानुले हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ Read More…

विविध

गाई मारेको अभियोगमा पुरी पक्राउ

काठमाण्डौं, भाद्र १३ । भक्तपुरको चाँगुनारायणमा गाई मारेको अभियोग एक जना पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहेका छन् । मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये १ वटा गाईलाई बिहीबार राति दाउराको Read More…

राजनीति

ठेकेदारले सडक नबनाएपछि गगन थापा बसे धर्ना

काठमाण्डौं, भाद्र १३ । सांसद गगन थापा सहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभाग को कार्यालयमा धर्ना दिएका छन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् । काठमाडौं क्षेत्र नम्वर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ ओटा Read More…

संघ \संस्था

रविलाई झड्का फेरी अर्को मुुद्धा दायर

काठमाण्डौं, भाद्र १३ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन कटिसकेको छ । निर्मलाको परिवारले न्याय पाउँन सकेको छैन । यो बीचमा यो प्रकरण फेरि बाहिर आएको छ । चर्चित पत्रकार रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्धा परेको छ । उनका विरुद्ध चितवन जिल्ला अदालतमा शालिकराम पुडासैनी प्रकरणमा संलग्न भएको विषय विचारधीन छ । Read More…

कला विविध

आज बुबाको मुख हेर्ने दिन

झापा, भाद्र १३ । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण यो दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । यो दिन बाबु नहुनेहरू भने Read More…