झापा, भाद्र २९ । इलामबाट झापा हुँदै बग्ने तेलपानी निन्दा खोलाको दुई वटा पुलको एक्कै पटक उद्घाटन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आज पुलको औपचारिक उद्घाटन गरेका हुन । तेलपानी खोलाको मदन भण्डारी राजमार्ग अन्तरगतको २० मिटर लामो पक्की पुल र सोही खोलाको इलामको रोङ गाउँपालिकाको ५ नम्बर र Read More…
Day: September 15, 2019
पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यहार गर्ने ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा
काठमाण्डौ, भाद्र २९ । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि आक्रमण हुनसक्ने’ भन्दै ललितपुर प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। शनिबार ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई दुर्व्यवहार गर्दै भिडियो खिचेको थियो। भिडियोमा संस्कृतिमन्त्री Read More…
हुम्ला केन्द्र बनाए भूकम्पको धक्का
काठमाण्डौं, भाद्र २९ । हुम्लालाई केन्द्र बनाएर आइतबार बिहान भूकम्प गएको छ। हुम्ला केन्द्र रहेको ५ म्याग्निच्यूडको भूकम्प गएको हो। बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो। पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा Read More…



