झापा, असोज १५ । साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलसी ढुंगानाको सभापतित्व तथा प्रदेश सांसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय सहकारी बिर्तामोड इलाका प्रबन्धक सुभाष गौतम, साना किसान सहकारी संस्था महेशपुरका प्रबन्धक तीर्थ Read More…
Day: October 2, 2019
महालक्ष्मीको अध्यक्षमा पुनः खतिवडा
झापा, असोज १५ । महालक्ष्मी कृषि सहकारी संस्थाको बुधबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःदुर्गा खतिवडा सर्वसम्मत चयन भएकी छन् । साधारण सभाले उपाध्यक्षमा देविका भट्टराई तथा सदस्यहरुमा लोककुमारी श्रेष्ठ, सुशीला दाहाल, कमला निरौला, रत्नकुमारी खड्का, गायत्रादेवी लम्साल, मञ्जु भण्डारी, बुद्धिमाया तामाङ, मीरा सिटौला र देनुका निरौला छन् । संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको Read More…
आयोजक सुन्दर र धिमाल वस्ती अन्तिम चारमा
झापा, असोज १५ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको क्वाटर फाइनल खेलबाट आयोजक सुन्दर युवा क्लब र धिमाल वस्ती युवा क्लब अन्तिम चारमा प्रवेश गरेका छन् । मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न पहिलो खेलमा नकलबन्दा युवा क्लबलाई २–० ले पराजित गर्दै आयोजक Read More…
ब्रुगसंग रियलको बराबरी
काठमाण्डौं, असोज १५ । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा ब्रुग संग स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्किएको थियो । सान्टियागो Read More…




