समाचार

शिवरात्री मेलामा मदिराजन्य सामाग्री खरिद बिक्रिमा निषेध

झापा मेचीनगर ५ र ८ मा रहेको पातालगंगा तथा शिवालय मन्दिर पूर्वको प्रसिद्ध धार्मीक स्थलमा पर्दछ । धार्मीक तथा पर्यटकीय स्थलको थुप्रै सम्भावना बोकेको यस धार्मीक स्थलमा शिवरात्रीको अवसर पारेर स्थानिय तथा छिमेकी राष्ट्र भारतबाट हिन्दू धर्मावलम्वीे दर्शनार्थीहरुले मेलाको अवलोकन गर्न आउने गर्दछन् । एक दशक अगाडी सम्म महाशिवरात्रीको अवसर पारेर सात दिने मेलाको आयोजना Read More…

कला

शिवरात्रीको अवसरमा कमल के. क्षेत्रीले ल्याए “शिव ताण्डव स्तोत्रम” भिडियो सहित

काठमाडौ/ महाशिवरात्रीको अवसर पारेर चर्चित नेपाली प्लेब्याक सिंगर कमल के. क्षेत्रीले “शिव ताण्डव स्तोत्रम” बोलको म्यूजिक भिडियो सार्बजनिक गरेका छन । हिन्दूधर्मको कथावस्तुको आधारमा तयार पारिएको यस “शिव ताण्डव स्तोत्रम” म्यूजिक भिडियोमा भगवान शिवको स्तुतीलाई विशेष प्राथमिकता दिइएको छ । हिन्दूधर्मावलम्वीहरुको महाशिवरात्रीको अवसरमा सार्बजनिक गरिएको भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । म्यूजिक भिडियोको एरेञ्ज Read More…

समाचार

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीको लापरबाही एकै परिवारमा तीन थर

तेह्रथुम/ जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा नेपाली, कसैकोमा र कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम भएको Read More…

खेलकुद

भारत ६ विकेटले विजयी

अष्ट्रेलियाविरुद्धको पाँच एक दिवशीय श्रृङ्खला अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत विजयी भएको छ । भारत भ्रमणमा रहेको अष्ट्रेलिया हैदराबादमा भएको पहिलो खेलमा ६ विकेटले पराजित भयो । जितसँगै श्रृङ्खलामा १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ४८।२ ओभरमा सात विकेट गुमाउँदै २३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले Read More…

समाचार

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं/ पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई चिकित्सकहरुले शनिबार राती ९ बजेर ३५ मिनेटमा मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न Read More…

समाचार

पशुपतिमा महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाण्डाै / पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।  पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको हो । कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर Read More…

खेलकुद

प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मोरङ च्याम्पियन

झापा / एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मोरङ च्याम्पियन भएको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी सोलुखुम्बुलाई पराजित गरी मोरङले उपाधि हात पारेको हो । भद्रपुरस्थित मेची रङ्गशालामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा मोरङ प्रथम, सोलुखुम्बु द्धितीय र उदयपुर तृतीय बनेका हुन् । सो कार्यक्रममा जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग Read More…

खेलकुद

उद्घाटन खेलमा आयोजक झापा ११ विजयी

झापा/ आज भएको झापा गोल्डकप फुटबल प्रतियोगिता २०७५ चौथो संस्करणको उदघाटन खेलमा आयोजक झापा ११ ले विजयी सुरुवात गरेको छ । झापाको डोमलाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाले सहारा क्लब पोखरालाई २–० ले हरायो । झापाको जितमा सन्जोग राई र विदेशी खेलाडी काजिन बुखारीले गोल गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने झापा ११ का Read More…

समाचार

बस र कार ठोक्किदा एकको मृत्यु, दुई घाइते

तनहुँ / पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको व्यास १, बुल्दीपुल नजिकै गएराति बस र कार एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा पोखरा १० का ५६ वर्षीय निल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बाग्लुङबाट काठमाण्डौतर्फ जाँदै गरेको Read More…

राजनीति

नेपालका शिर्ष नेताहरुको सन्तान कहाँ छन्

काठमाडौ / देशको चाबी ताल्चा सबै अहिले राजनीतिक दलका नेताहरुमा छ । राजनीतिक परिवर्तनसँगै जनताका प्रतिनिधि सर्वशक्तिमान भएका छन् । यस्तो राजनीतिक परिघटनापछिपनि देश विकास हुन सकेको छैन । जनताका छोराछोरी रोजगारीका अभावमा अहिलेपनि दैनिक सयौँको सङख्यामा पासपोर्ट बोकेर खाडीको लाईनमा छन । शिक्षामा बिद्यमान बिकृतिले जनताका छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग Read More…