खेलकुद

नेयमार भन्छन मेरो र एमबाप्पेको सम्बन्ध दाजुभाईको जस्तो छ।

एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमार भन्छन । मेरो र एमबाप्पेको सम्बन्ध मैदान भित्र खेल खेलदा होस् वा मैदान बाहिर निकै राम्रो छ । म उसलाई गोल्डेन ब्याई भनेर सम्बोधन गर्ने गर्छु,ु खुट्टाको चोटको कारण मैदान बाहिर रहेका नेयमारले भने, ुउ एक यस्तो साथी हो जसको लागि म विशेष स्नेह राख्छु । उ फुटबलको सबैभन्दा Read More…

खेलकुद

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा

काठमाडौं / प्रदेश नम्बर पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चैत २३ गते औपचारिक उद्घाटन हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ । परिषद स्रोतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन चैत २३ गते हुनेछ । राखेपले Read More…

समाचार

महाशिवरात्रीको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले पूजारीबाट टिकाप्रसाद ग्रहण गरेका थिए । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथमा भारतका समेत गरी दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ Read More…

समाचार

यो बर्ष मात्रै विप्लव समूहका ३७५ जना पक्राउ

काठमाडौँ/ नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, Read More…

खेलकुद

आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा / आयोजक झापा ११ चौंथो संस्करण झापा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा खेलमा हङकङ नेप्लिज एकेडेमीलाई १ – ० गोल अन्तरले पराजित गर्दै झापा ११ सेमीफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रंगशालामा आयोजना भएको खेलमा झापा ११ लाई जित दिलाउन खेलको ४१ औँ मिनेटमा क्याप्टेन कर्ण लिम्बूले निर्णायक Read More…

समाचार

करेन्ट लाग्दा एक युवकको ज्यान गयो

इलाम/ इलाममा आइतबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । इलाम नगरपालिको धोबीधारामा प्रेम गौतमको घरमा डेरा गरेर बस्दै आएका संगिन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । फिदिम नगरपालिका वडा नम्बर(१२ का मृतक १९ वर्षीय लिम्बू गौतमको घरको छतमा लत्रिएको तारबाट करेन्ट लाग्दा घाइते भएका थिए Read More…

खेलकुद

मोरङलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा प्रवेश

झापा / सशस्त्र प्रहरी एपीएफ क्लब चौंथो संस्करण मगमग झापा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ ११ लाई १ ० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रंगशालामा एपीएफलाई जित दिलाउन हरि कार्कीले पहिलो हाफको इन्जुरी समयमा हेडमार्फत निर्णायक गोल गरे । खेलको म्यान अफ द Read More…

खेलकुद

रङ्गशालामा बहुप्रयोजन सेमी कर्भड हल निर्माण हुने

झापा/ भद्रपुरस्थित मेची रङ्गशाला परिसरमा खेलको बहु प्रयोजनका लागि सुविधायुक्त दोस्रो सेमी कर्भड हल निर्माण हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले उक्त कभर्ड हलको आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत ३५ लाख रुपैयाँ बजेटमा निर्माण हुन लागेको कभर्ड हल विभिन्न खेलका लागि उपयोगी हुने Read More…

समाचार

काठमाडौं महानगरले यात्रुको चाप हुने क्षेत्रमा पिक एण्ड ड्रप विस्तार गर्दै

काठमाडौं/ काठमाडौंका बढी जाम हुने तथा यात्रुको चाप हुने क्षेत्रमा सवारी अस्तव्यस्ततालाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘पिक एण्ड ड्रप अभियान’लाई विस्तार गरिने भएको छ । पहिलो चरणमा उपत्यकाका व्यस्त सडकहरु भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, सुन्धारा, एनएसी, रत्नपार्क लगायत केही क्षेत्रमा ‘पिक एण्ड ड्रप’ अभियान सञ्चालन गरिएको हो भने अब महानगरपालिकाले अन्य क्षेत्रमा पनि चाँडै Read More…

समाचार

वाइडबडीको वास्तविकता सार्वजनिक गर्न सरकार संग देउवाको माग

धनुषा / नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए । नेपाली कांग्रेसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको स्पष्ट गर्दै उहाँले सरकार सङ्घीयतालाई समेत Read More…