झापा, फागुन १ । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता यहि शनिबारबाट सञ्चालन हुने भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता सञ्चालनका लागि गठित समितिले बिहीबार उक्त मावि परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी गराएको थियो । उक्त प्रतियोगिताको Read More…
Day: February 13, 2020
सांसद बानिया द्वारा बनियानीमा सामुदायिक भवन शिलन्यास
झापा, फागुन १ । नेपाल पूर्व प्रहरी संगठन द्वारा बनियानीमा सामुदायिक भवन निर्माण गर्ने भएका छन् । एक कार्यक्रमका बिच बिहीवार प्रदेश सभा सांसद बसन्त बानियाले सामुदायिक भवनको शिलान्यास गरेका छन् । कचनकवल-६ स्थित बनियानीमा बन्ने सामुदायिक भवनले कचनकवलवासीलाई विभिन्न कार्यक्रमहरू अायोजना गर्न सहज हुने भन्दै प्रमुख अतिथि समेत रहेका सांसद बानियाले संगठनको यो कदम Read More…
एशियन ग्रामिण पर्यटन महोत्सव (८ तस्वीर)
तस्वीर युवराज अाचार्य झापा, फागुन १ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा जारी छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवका केही तस्वीरहरू
कांग्रेसले अब प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने
काठमाडौं, फागुन १ । नेपाली कांग्रेसको केन्दीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण र नविकरण सम्बन्धी नँया निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले यस्ताे निर्णय गरेको हो । यस्तैगरी प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने Read More…
शहीदको सम्झनामा नेकपाको श्रद्धाञ्जलि सभा
काठमाडौं, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार (अाज) जनआन्दोलन र जनयुद्धका शहीदहरुको सम्झनामा स्मृति सभा गर्दै छ । जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा नेकपाले एउटै सभा आयोजना गर्न लागेको हो । काठमाडौंमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने Read More…





