समाचार

लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, बैशाख १४ । सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो । नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो । Read More…

समाचार

झापाको थप एक जनामा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, बैशाख १४ । नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । झापा बाह्रदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको Read More…

शिक्षा

परीक्षाफल प्रकाशित गर्न विद्यालयहरुलाई मेचीनगर नगरपालिकाको निर्देशन

झापा, बैशाख १४ । मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार नगरका सबै विद्यालयहरुलाई इमेलमार्फत परिपत्र गरेर यस्तो निर्देशन गरेको हो । यहि वैशाख १८ गतेभित्र २०७६ को बार्षिक परीक्षा सञ्चालन अन्तरगत कक्षा ८ वाहेक Read More…

स्वास्थ्य

प्रदेश १ मा ५ हजार ५ सय १८ जनाको कोरोना परीक्षण

विराटनगर, बैशाख १४ । प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ Read More…

समाचार

थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ५१ पुग्यो

काठमाडौं, बैशाख १४ । नेपालका थप २ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण देखिएको छ । पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगन्जका Read More…

संघ \संस्था

जि.पि. फाउन्डेसनद्वारा कमलमा पुन: राहत बितरण

झापा, बैसाख १४ । चिनको बुहान बाट गत डिसेम्बर देखि विश्वभरी फैलिसकेको नोबेल कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट हाल नेपालमा ४९ जना संक्रमित फेला परिसकेका छन । हाल बिश्वका अधिकांश देशहरु कोरोना भाइरस बिरुद्दको प्रतिरक्षाको लडाइमा होमिइरहेका छन । कोरोना भाइरस संक्रमण लाई नियन्त्रण गर्न देसभर लकडाउन (बन्दाबन्दी ) गरिएको आज ३३औ दिन Read More…

शिक्षा

शैक्षिक संस्था सबैभन्दा अन्तिममा खोलिने: मन्त्री पोखरेल

काठमाडौं, बैशाख १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले शैक्षिक संस्था तत्काल खोल्ने वातावरण नरहेको भन्दै सबैभन्दा अन्तिममा खोलिने बताएका छन् । सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको उनले बताए। यस्तै अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, बैशाख १४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख २ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २८ लाख ९२ हजार जना संक्रमित भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ Read More…