विविध

सगरमाथाबारे गलत सूचना सम्प्रेषण गरेको भन्दै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

सिन्धुली, बैशाख २८ । चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी जिनफिङको पुत्ला दहन गरेका छन् । सिन्धुलीको भिमानमा डा। केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको Read More…

स्वास्थ्य

प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुग्यो

विराटनगर, बैशाख २८ । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदर्शीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल Read More…

समाचार

चिनियाँ संचारमाध्यमले सगरमाथा चीनमा पर्ने विवादास्पद सूचना सच्यायो

काठमाडौँ, वैशाख २८ । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघ्यो

काठमाडौं, बैशाख २८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ८० हजार ४३१ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ४ हजार २४८ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४१ लाख ६२३ जना संक्रमित भएका छन् । एकैदिन ८८ हजार Read More…