आशिष पौडेल झापा, जेठ १ । नेपाली राजनीतिको एक दरिलो पाटो समालेको विधाथी आन्दोलन देशमा सकारात्मक परिवर्तनको लागि अति आवस्यक छ। गलत नियत,घुस खोरी र केन्द्रिय राजनीतिमा लागेको जालो लाइ सफा गर्न विधाथी राजनीति एक अभिन्न अङ्ग बन्न सक्छ । हाम्रो देशको राजनीति लाई हेर्ने हो भने अधिकान्स बुढा पुस्ताको दबदबा रहेको छ जस्ले देशलाइ Read More…
Day: May 14, 2020
भारत विरुद्ध पूर्वी नाकामा युवा तथा विद्यार्थीको प्रदर्शन
झापा, जेठ १ । सत्ता पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू मेचीनगर कमिटीले बिहीबार(आज) काँकरभिट्टामा भारत विरूद्व विरोध प्रदर्शन गरेका छन् । भारतीय विस्तारवादी नीति विरूद्व चर्का नारावाजी गर्दै सुरु भएको विरोध र्यालीमा सहभागी युवा तथा विद्यार्थीले प्रदर्शन गरेका अनेरास्ववियूका नगर अध्यक्ष सन्तोष धमलाले बताए । उनका अनुसार काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा Read More…
प्रदेश १ सरकारद्वारा कोरोना परीक्षणमा तिब्रता
विराटनगर, जेठ १ । प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणलाई तिब्रता दिएको छ । प्रदेश १ मा यतिबेला ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय Read More…
थप १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो
काठमाडौं, जेठ १ । नेपालमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको जनाएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमित व्यक्ति Read More…




