स्वास्थ्य

भारतबाट काँकरभिट्टा भित्रिएका १५ जनामा एण्टीबढी पोजेटिभ

झापा, जेठ ९ । भारतबाट काँकरभिट्टा भित्रिएका करिव ३१५ जना नेपालीहरुको शुक्रबार आरडीटी टेष्ट गर्दा १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ । काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा भारतबाट आएर बसेका नेपालीहरुमध्ये १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको हो । काँकरभिट्टा माविका १४८, धाइजनको २२ र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको Read More…

स्वास्थ्य

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ५१६ पुग्‍यो

काठमाडौं, जेठ ९ । शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की Read More…

विविध

मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’

झापा, जेठ ९ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको छ । लक डाउनकै बेला सुरु गरिदा पनि Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्‍यो, अ‌ाज थपिए ५० जना

काठमाडौं, जेठ ९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा शुक्रवार मात्रै ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहान ३० र स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको Read More…

स्वास्थ्य

बाँकेमा २१ जना कोरोनालाई पराजित गरी घर फर्किए

नेपालगञ्ज, जेठ ९ । नेपालगञ्जका २१ जनाले कोरोना भाइरस संक्रमणलाई पराजित गरी शुक्रवार दिउँसो घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् । योसँगै नेपालमा Read More…

समाचार

गुगलले राख्यो नेपालको नयाँ नक्सासहित क्षेत्रफल

काठमाडौँ, जेठ ९ । गुगलले नेपालको नयाँ  नक्सासहित क्षेत्रफल देखाएको छ  । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्सा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ । नेपालले गत बुधबार (जेठ Read More…