संघ \संस्था

भिसोदा कृषि फर्मले गर्यो सार्वजनिक सुनुवाई

कमल, असार २० । झापा जिल्ला स्थित कमल गाँउपालिकामा रहेको भिसोदा कृषि फर्मले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । फर्मले शनिबार कमल गाँउपालिका–३ स्थित सानो केर्खामा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथी कमल गाँउपालिका उपाध्यक्ष बेनुप सिवाकोटी, विशेष अतिथी कमल गापा ३ नं. वडा अध्यक्ष नरप्रसाद दंगाल, वडा सदस्य Read More…

स्वास्थ्य

झापाका ५ जना सहित थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार २० । नेपालमा शनिबार झापाका ५ जना सहित थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज झापाका कोरोना संक्रमण पुष्टि हुनेमा कचनकवलका गाँउपालिकाका ४ जना र कन्काइ नगरपालिकाका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. Read More…

विविध

स्थानियलाई थाहै नदिई मेचीनगरले सुरु गर्यो डम्पिङ साईड

युवराज आचार्यमेचीनगर, असार २० । मेचीनगर नगरपालिकाले स्थानिय कृषकहरुले भोक जोत गर्दै आएको जमिन हडपेर बिना जानकारी नै फोहोर व्यवस्थापन गर्न भन्दै डम्पिङ साईड बनाउन थाले पछि सरोकारवाला किसानहरुले त्यसको बिरोध गरेका छन् । नगरपालिकाले आफुहरुलाई अपहेलना गरेको गर्दै किसानहरुले सो कार्यको बिरोधका लागि संगर्ष समिति नै खडा गरेर अगाडी बढेका छन् । बर्षौ देखि Read More…