विविध

खवासले मनाए आश्रमका बालबालिकासँग जन्मदिन

मेचीनगर, साउन १५ । मेचीनगर–७ का एक युवाले बिहीबार आफ्नो जन्मदिन जागृत बाल उद्दार केन्द्रका बालबालिकाहरुसँग मनाएका छन् । सामाजिक क्षेत्रमा सक्रिय युवा सन्तोष खवासले काँकरभिट्टास्थित सो केन्द्रमा आश्रित बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाएका हुन् । त्यसक्रममा उनले ‘वर्थ डेको केक’ काटेर बालबालिकाहरुलाई खुवाए र भोजन समेत गराएका थिए । जन्मदिनको शुभकामना आदान प्रदानपछि खवासले केन्द्रलाई Read More…

खेलकुद

तेक्वान्दो संघको अध्यक्षमा बावुलाल

झापा, साउन १५ । तेक्वान्दो संघ झापाको अध्यक्षमा मेचीनगरका बावुलाल सुब्बा चयन भएका छन् । बिहीवार एक कार्यक्रमका बिच नेपाल तेक्वान्दो संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा बावुलाल सुब्बा सर्वसम्मत चयन भएका हुन् । समितिको अपाध्यक्षमा जेम्स सुब्बा, सचिवमा कुमार भट्टराई कोषाध्यक्षमा पुनम सुव्बा चयन भएका हुन् । त्यस्तै, सदस्यमा होम दुलाल योगेन्द्र रिजाल सन्जय राई Read More…

विविध

आज साउन १५ घरघरमा खीर खाएर मनाइदै

काठमाडौँ, साउन १५ । घरघरमा खीर खाएर आज साउन १५ मनाइँदैछ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ । “खीर धेरैको प्रिय भोजन हो । यसको सांस्कृतिक र औषधिजन्य महìव छ ।” खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस Read More…

खेलकुद

इटालियन सिरि ‘ए’ मा एसी मिलानको सहज जीत

काठमाडौं, साउन १५ । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा मिलानले साम्पोडोरियामाथि ४–१ गोलको शादार जित निकालेको हो । साम्पोडोरियाको मैदानमा भएको खेलमा मिलानलाई जिताउन ज्लाटान इब्राहिमोभिकले दुई गोल गरे भने हाकन काल्हान्ग्लु र राफेल लियोले समान एक–एक गोल गरे । साम्पोडोरियाका क्रिस्टोफर एस्किल्डसेनले एक Read More…