युवराज आचार्यमेचीनगर, साउन २४ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा सक्दो सहयोग गरिदिन ढुंगाना परिवारले अपिल गरेका छन् । मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी शुभनाथ ढुंगानाकी ३० वर्षिया छोरी निर्मला यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना Read More…
Day: August 8, 2020
शनिबार थपिए ३ सय ७८ जना संक्रमित, ३ जनाको मृत्यु
काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज देशभरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा Read More…
कार दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं, साउन २४ । रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी गाउँपालिका – ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीबाहेक अरू Read More…
इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट आउट
विकास घिमिरेकाठमाडौँ, साउन २४ । इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छन् । दुवै टिमको अन्तिम १६ को दोस्रो लेगमा युभेन्टसले फ्रेन्च क्लब लियोनमाथि २–१ (समग्रमा २–२) जित र रियल मड्रिड भने इंग्लिस क्लब म्यानचेस्टर सिटीसगँ २–१ (समग्रमा ४–२) हार बिहोर दै क्वार्टरफाइनल नपुगी दुवै टिम च्याम्पियन्स लिगबाट आउट Read More…
तत्काल विद्यालयमा पठपनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल
काठमाडौं, साउन २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प Read More…
रियललाई हराउँदै सिटी अन्तिम ८ मा
काठमाडौं, साउन २४ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि २–१ गोलको र समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम आठमा स्थान बनाएको हो । सिटीको मैदान इतिहादमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङ, ग्राबियल जेससले समान एक–एक गोल गरे । Read More…






