काठमाडौं, साउन २६। नेपाली कांग्रेसको महाधिवेशन अनिश्चत बन्दै गएको छ । आगामी फागुनमा हुने भनिएको महाधिवेशन कोरोना महामारीलाई कारण देखाउँदै सर्ने छाटकाट देखिएको छ । कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष महाधिवेशन सार्ने मनस्थितिमा रहेका छन् । भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तोकिएकै समयमा हुनुपर्ने अडानमा छ । Read More…
Day: August 10, 2020
चिनीभित्र पेस्तोल लुकाएर ल्याउने पक्राउ
काठमाडौं, साउन २६ । प्रहरीले जनकपुरमा चिनीभित्र लुकाएर पेस्तोल ओसारपसारमा गर्ने एक जनालाई पक्राउ गरेको छ । चिनीको झोलाभित्र पेस्तोल राखेर ल्याउदै गर्दा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई जनकपुरको बाह्रविघाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र Read More…
थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ हजार ३१० पुग्यो
काठमाडौं, साउन २६ । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै Read More…
आसुशेनको नयाँ फिल्म ‘हु.तु.तु’ मा हरिवंश, प्रदीप र पलदेखि नाजिरसम्म
दिनेश दाहाल काठमाडौं, साउन २६ । टिमले ‘हु.तु.तु’ फिल्मको लागि लकडाउन अवधीभर नयाँ स्टोरी तयार गरी मुख्य कलाकार समेत फाईनल गरेको छ । फिल्ममा बरिस्ठ कलाकार हरीबंस आचार्य, प्रदिप खड्का, पल शाह, मोहम्मद नाजिर हुसैन, गौरव पहारी, सलोन बस्नेत, राजाराम पौड्याल, मावत्से गुरुंग लगाएत कलाकारसँग सम्झौता गरी सकेको छ पहिलो पटक बरिस्ठ कलाकार हरीबंश आचार्य Read More…
राष्ट्रिय टोलीका खेलाडीको कोरोना परीक्षण आज
काठमाडौं, साउन २६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज राष्ट्रिय टोलीका खेलाडीको कोरोना परीक्षण गर्ने भएको छ । एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत बाँकी खेलका लागि अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले सोमबार पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको हो । एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक Read More…
हवाई उडान र लामो दुरीका सवारी साधन सञ्चालनको म्याद लम्बियो
काठमाडौं, साउन २६ । भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । कोभिड–१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो । योसँगै सिसिएमसीले यसअघि भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका Read More…






