कला

ईटाभट्टामा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालन

मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर स्थित ईटाभट्टा बजारदेखि दुई सय मिटर उत्तर भृकुटी रोडमा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालनमा आएको छ । समाजसेवी नारायण कोईराला, शंकरप्रसाद अधिकारी र खगेन्द्र तिम्सिनाले संयुक्त रुपमा सोमबार एक कार्यक्रमका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । सुर–ताल म्यूजिक एकेडेमी उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका कोईरालाले स्थानीय स्तरमै एकेडेमी खुलेकोमा Read More…

संघ \संस्था

जलविद्युत पत्रकार समाजको अध्यक्षमा कोइराला, महासचीवमा निरौला चयन

कास्की, कार्तिक १७ । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सातै प्रदेशका पत्रकारहरुको भेलाले कास्कीका भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही) महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) Read More…

खेलकुद

आईपीएल: चेन्नई विजयी, पञ्जाव पहिलो चरणबाटै बाहिरियो

काठमाडौं, कात्तिक १७ । किंग्स एलाभेन पञ्जाव पनि ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको समुहचरणबाटै बाहिरिएको छ । लिगको ५३ औ खेलमा चेन्नई सुपर किंग्ससंग ९ विकेटले पराजित हुदै पञ्जाव समुहचरणमै रोकिएको हो । यसअघि नै प्रतियोगीताबाट बाहिरिसकेको चेन्नईले भने सिजनको सुखद अन्त्य गरेको छ । पञ्जावले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले ७ बल Read More…