काठमाडौं, कात्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् । नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् । नरावणेले भने Read More…
Day: November 4, 2020
मुम्बईलाई हराउदै हैदरावाद प्लेअफमा, कोलकत्ता बाहिरियो
काठमाडौं, कात्तिक १९ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ समिकरण पुरा भएको छ । समुहचरणको अन्तिम खेलमा मुम्बई ईण्डियन्सलाई १० विकेटले हराउदै सनराईजर्सले प्लेअफमा स्थान बनाएको हो । हैदरावादको जितसंगै कोलकत्ता नाईट राईडर्सको यात्रा पनि समुह चरणमै सिमित भएको छ । आईपीएलको पहिलो क्वालिफायरमा मुम्बई ईण्डियन्स र दिल्ली क्यापिटल्स भिड्नेछन् । विजेता टोली फाईनल Read More…


