लीजा भण्डारी झापा, मंसीर १० । म(नारी) यस्तो देशको नागरिक हुँ, जहाँ एउटा महिलालाई लक्ष्मी, देवी, सरस्वती, दुर्गा भवानी आदि नामले पुज्ने गरिन्छ। आदर, सम्मान र सत्कार गरिन्छ। अनि जुन घरमा छोरीको जन्म हुन्छ, त्यस घरले छोरी पाएको उपलक्ष्यमा दिपावली गर्छ, खुशी मनाउँछन्। हो म यस देशको नागरिक अझ भनौं म यही देशको नारी भनिरहदा Read More…
Day: November 25, 2020
रोकियो नेपालले खेल्ने चारदेशीय २०-२० श्रृखला
काठमाण्डौ, मंसीर १० । नेपाल, कतार, मलेसिया र युगाण्डाबिच हुने भनिएको चारदेशीय ट्वान्टी २० सिरिज स्थगीत भएको छ । कतार क्रिकेट संघको आयोजनामा डिसेम्बर १५ बाट दोहामा हुने भनिएको प्रतियोगीता स्थगीत भएको हो । कोराना माहामारीका कारण देखाउदै कतार सरकारले अनुमती नदिएपनि श्रृखला स्थगीत गरिएको कतार क्रिकेट संघले जनाएको छ । यसअघि उसलै तीनै मुलुकका Read More…


