काठमाडौं, मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लाग्न थालेको वताएका छन् । नेपाली कांग्रेसले हेटौँडामा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री नै राजावादीहरुसँग मिलेको आशंका पनि गरे । ‘होईन भने Read More…
Day: December 14, 2020
सरकार विरोधी कांग्रेसको प्रदर्शन आज
झापा, मंसिर २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । झापामा पनि विर्तामोड देखि सुरुङ्गासम्म बृह्त र्याली गर्ने कांग्रेस झापा समितिले जनाएको छ । सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रर्दशनमा नेपाली कांग्रेसले सोमबार काठमाडौंलगायत सबै क्षेत्रमा सरकारले गरेको भ्रष्टाचार र ज्यादती, बिरुद्ध आवाज बुलन्द गर्दै सरकारको चर्को आलोचना गर्ने Read More…
नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने
काठमाडौँ, मंसिर २९ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन Read More…
बार्सिलोनाको कठिन जित
काठमाडौं, मंसिर २९ । लियोनल मेस्सीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो । जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट Read More…




