काठमाडौं, मंसिर ३० । बार्सिलोना र पेरिस सेन्ट जर्मेन पिएसजी यूईएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाईनलमै भिड्ने भएका छन् । युईएफएले सोमबार अन्तिम १६ को ड्र सार्बजनिक गर्दै प्रिक्वार्टरफाईनल प्रतिद्धन्दी टुंगो लगाएको हो । फ्रेब्रुअरी १६ बाट सुरु हुने प्रिक्वार्टरफाईनलमा साविक विजेता बायर्न म्युनिखले ईटालियन क्लब लाजियोको सामना गर्नेछ । स्पेनी क्लब रियल मड्रिडले इटालीयन क्लब Read More…
Day: December 15, 2020
पशुपतिमा आज क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला
काठमाडौं, मंसिर ३० । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार आज बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस Read More…


