संघ \संस्था

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई सम्झौता गर्नै सकिदैन: महासचिव विष्ट

मेचीनगर, पुस ११ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिषयमा कुनै पनि किसिमको सम्झौता गर्न नसकिने बताएका छन् । पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव विष्टले श्रमको मुद्धा केवल भाषण गर्ने बिषय मात्र नभई अब साच्चिकै हल हुने बताए । बर्तमान परीवेशमा सञ्चार Read More…

समाचार

समूह नमिल्दा प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त

काठमाडौं, पुस ११ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेसँगै प्रदेशमा पनि यसको असर देखा पर्न थालेको छ । पूर्व माओवादी नेता आङ्गबो अहिले प्रचण्ड–नेपाल समूहका हुन भने मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा Read More…

संघ \संस्था

आदर्श धिमाल समाजको अध्यक्षमा रघुनाथ

मेचीनगर, पुस ११। आदर्श धिमाल समाज मेचीनगर–८ को अध्यक्षमा रघुनाथ धिमाल चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित सनसाईन अंग्रेजी मावि परिसरमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनाथ चयन भएका हुन् । संंस्थाको उपाध्याक्षमा जितेन्द्र धिमाल, सचिवमा रविन्द्र धिमाल, सहसचिवमा रोहित धिमाल तथा कोषाध्यक्षमा लक्ष्मी धिमाल चयन भएका छन् । संस्थाको सदस्यहरुमा ससीव धिमाल, रमिला Read More…

स्वास्थ्य

जाडोमा स्वास्थ्य रहन दैनिक खानुहोस् यी ८ खानेकुरा !

काठमाडौं, पुस ११ । त्यसो त जाडोयामलाई शरीर बनाउने मौसमको रुपमा लिइन्छ । यसका बाबजुद पनि कहिलेकाही अचानक स्वास्थ्य अवस्था बिग्रन सक्छ । जाडो बढ्दै जाँदा शरीरलाई न्यानो राख्न र बलियो बनाउनु आवश्यक हुन्छ । यसका लागि तपाईले दैनिक केही यस्ता खानेकुरा खानुहोस्, जसले तपाईको स्वास्थ्य बिग्रन दिँदैन । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो Read More…

संघ \संस्था

पत्रकार महासंघ झापाको अधिवेशन आज

मेचीनगर, पुस ११ । नेपाल पत्रकार महासंघ झापा शाखाको १३ औं अधिवेशन शनिबार आज झापाको मेचीनगर–६ स्थित काकँरभिट्टा खानेपानीको सभा हलमा बिहान ८ः३० बजेदेखि आयोजना हुदै छ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यमा हुने अधिवेशनमा झापाका २५८ सदस्यहरुले भाग लिने नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव सन्तोष आचार्यले जानकारी दिए । Read More…