स्वास्थ्य

झापामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख १५ । झापामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३९ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज १८ Read More…

समाचार

बागमती प्रदेशमा थपिए ४ मन्त्री

काठमाडौं, बैशाख १५ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले नेकपा (एमाले) का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष Read More…

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १३ हजार ८७९ जनाको पीसीआर Read More…