झापा, भदौ ३ । झापाको मेचीनगर नगरपालिकामा लाखौंको लागतमा निर्माण भएको गोबर ग्यास प्लान्ट प्रयोगमा नै नआई जीर्ण अवस्थामा रहेको पाइएको छ । मेचीनगर–१० धुलाबारीस्थित पशुहाट छेउ, महेन्द्र राजमार्गदेखि करिब ५० मिटर दक्षिणमा रहेको सो गोबर ग्यास प्लान्ट प्रयोगमा नै नल्याई नगरपालिकाले जीर्ण अवस्थामा पु¥याएको हो । जनप्रतिनिधि विहीन भएको तत्कालीन अवस्थामा नगरपालिकाका कर्मचारीले विभिन्न Read More…
Day: August 19, 2021
माधवको साथ छोडेर ओली पक्षमा उभिए रविन कोइराला
झापा, भदौ ३ । नेकपा एमाले झापाका पूर्व अध्यक्ष रविन कोइरालाले पनि आफू माधव नेपालको पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ । लामो समय माधव झलनाथ समूहसँग निकट रहनु भएका कोइरालाले उहाँहरुको साथ छोडेको बताउनुभएको हो । कोइरालाले भन्नुभयो ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौं भनेर सम्झाएको मान्नुभएन । मैले विभाजनलाई साथ दिन सकिन ।’ कोइरालाको नाम Read More…


