बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ । कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको उद्घाटन गरे । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको Read More…
Day: September 4, 2021
एमाले मेचीनगर ८ को तीज मिलन कार्यक्रम सम्पन्न (तस्बिरसहित)
मेचीनगर, भदौ १९ । नेकपा एमाले मेचीनगर– ८ नम्बर वडा कमिटीले शनिवार नेपाली नारीहरुको महान् पर्व तीजको सन्दर्भ पारेर तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । किराँत याक्थुङ चुम्लुङ भवनमा आयोजित सो कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले गरेका थिए । सो पार्टीका झापा इञ्चार्ज समेत रहेका उनले नेकपा एमाले विषम परिस्थितिको सामना Read More…
बामदेव गौतमद्वारा एमाले परित्याग, यस्तो छ कारण
काठमाडौं, भदौ १९ । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए Read More…



