मेचीनगर, असोज ६ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजनामा छैटौँ चरणको कार्यक्रम अन्तर्गत सम्वाद समूहको बैठक बुधबार चन्द्रगढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको समन्वयमा भएको बैठकमा जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका प्रमुख तथा प्रतिनिधिबीच छलफल भएको हो । द्वन्द्व रुपान्तरण केन्द्रको बैठक एक÷एक वर्षमा हुने गरेको छ । केन्द्रको कार्यक्रम Read More…
Day: September 22, 2021
थोप्लेविरानबाट सुरु भयो ‘हाम्रो जंगल’
मेचीनगर, असोज ६ । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र बन्ने भएको छ । वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए गरेका प्रगतिका कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याउन लागिएको हो । ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन झापाबाट सुरु भएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त Read More…
माधव र प्रचण्डको चुनावपछि सेखी झर्छः अध्यक्ष ओली
काठमाडौं, असोज ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको चुनावपछि सेखी झर्ने बताएका छन्। नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गरे। ओलीले भने, ‘रसुवामा एउटा बाटो छ। त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन। माधव नेपाल त्यही बाटोमा हिँडिरहेका Read More…
महिलालाई टुक्रा–टुक्रा बनाएर माईमा फाल्ने ४ जना सार्वजनिक
झापा, असोज ६ । झापा गाउँपालिका–१ सानो माई खोलामा महिलाको हत्या गरि शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा ४ जनालाई सार्वजनिक गरेको हो । खोलामा नाम वतन नखुलेको शव भन्दै तत्काल समाचार आएपछि झापा प्रहरीले यो घटनालाई अलग्गै हिसावले Read More…




