धर्म संस्कृती

पाथीभरा दर्शनका लागि हेलिकप्टरको व्यवस्था

झापा । पूर्वकै प्रशिद्ध तीर्थस्थल मध्येको एक हो पाथीभरा । यो ताप्लेजुङमा अवस्थित छ । पाथीभरा माताका नामले परिचित यो तीर्थस्थल जान आउन त्यति सहज छैन । ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि एक दिनको पैदल यात्राबाट मात्रै पुगिन्यो पाथीभरा । पाथीभरा माताको दर्शनका लागि आवत जावतमा सहज नभएपछि यो वर्ष इलाको कोल्वुङस्थित कुटिडाडाबाट माउण्टेन हेलिकप्टरले सोझैं Read More…

विविध

विवाह गर्न नमानेपछि बलात्कार गरी भीरबाट लडाएर हत्या

ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ। घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो। हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह Read More…

स्वास्थ्य

बिहान खाली पेटमा पानी पिउनुहोस्, यस्ता छन् फाइदै फाइदा

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत गर्न सकिन्न । मानव शरीरमा करिब ७० प्रतिशत पानी हुने गर्छ । शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाइराख्न पानीको पनि अहम भूमिका रहन्छ । त्यसैले समय समयमा पानी पिउनुपर्छ । कतिपय व्यक्तिहरु बिहान पानी खान डराउँछन् । Read More…

समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो। संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।