काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्री बन्न खोज्न सांसदहरुको दौडधुप बढेको छ । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्तासँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेपछि सत्तारुढ दलका सांसदहरु नेताका निवास धाउन थालेका हुन् । सरकारले दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने गरी गत भदौ १ मा Read More…
Month: September 2021
मेसीको पहिलो गोलमा म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पहिलो ऐतिहासिक जित
काठमार्डौ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि पहिलो गोल गरेका छन्। युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा मेसीले गोल गर्दा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीका लागि अर्को खेल इड्रिसा गाना गुआईले गरेका थिए। खेलको आठौं मिनेटमा Read More…
पाथीभरा दर्शनका लागि हेलिकप्टरको व्यवस्था
झापा । पूर्वकै प्रशिद्ध तीर्थस्थल मध्येको एक हो पाथीभरा । यो ताप्लेजुङमा अवस्थित छ । पाथीभरा माताका नामले परिचित यो तीर्थस्थल जान आउन त्यति सहज छैन । ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि एक दिनको पैदल यात्राबाट मात्रै पुगिन्यो पाथीभरा । पाथीभरा माताको दर्शनका लागि आवत जावतमा सहज नभएपछि यो वर्ष इलाको कोल्वुङस्थित कुटिडाडाबाट माउण्टेन हेलिकप्टरले सोझैं Read More…
विवाह गर्न नमानेपछि बलात्कार गरी भीरबाट लडाएर हत्या
ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ। घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो। हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह Read More…
बिहान खाली पेटमा पानी पिउनुहोस्, यस्ता छन् फाइदै फाइदा
काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत गर्न सकिन्न । मानव शरीरमा करिब ७० प्रतिशत पानी हुने गर्छ । शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाइराख्न पानीको पनि अहम भूमिका रहन्छ । त्यसैले समय समयमा पानी पिउनुपर्छ । कतिपय व्यक्तिहरु बिहान पानी खान डराउँछन् । Read More…
राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो। संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।
२ लाख २५ हजार राशिको दिलमाया स्मृति कप–२०७८ फुटबल प्रतियोगिता हुने
झापा । झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा Read More…
झापाका पन्द्र वटै पालिकाको अधिवेशन सम्पन्न (सभापतीको नामावली सहित)
झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्लाका पन्द्रवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको चार स्थानीय तहमा सहमति र एघार वटा स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । त्यस्तै मेचीनगर, भद्रपुर, अर्जुनधारा, विर्तामोड, कनकाई, शिवसताक्षी, दमक, गौरादह Read More…
मेची अस्पतालले थाल्यो अक्सिजन उत्पादन
झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले अक्सिजन उत्पादन शुरु गरेको छ । शनिवारदेखि अक्सिजन उत्पादन शुरु गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । मेची प्रादेशिक अस्पताललाई अक्सिजन उत्पादनका लागि प्रदेश १ सरकारले गत आर्थिक वर्षमा १ करोड उपलब्ध गराएको थियो । अक्सिजन उत्पादन गर्ने प्रविधि, भवन निर्माण र जडानमा सो Read More…
सधै खुसी रहन यसो गर्नुहोस् !
काठमाडौँ । भगवान् बुद्धले भनेका थिए, ‘मानिस हरक्षण दुःखी छ किनकि आफूसँग भएको नदेख्ने र नभएको चाहना गर्ने मानिसको स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन।’ को मानिस खुसी रहन चाहँदैन र रु त्यसैले त खुसी रहन अनेक उपाय अवलम्बन गर्छ र क्षणिक रूपमा खुसी भएको महसुस पनि गर्छ तर फेरि ऊ दुःखी र अभावले आफूलाई Read More…










