काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथोपटक चेन्नईएलको उपाधि हात पारेको हो । चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको Read More…
Day: October 16, 2021
एसिडिटी हुँदा के खाने, के नखाने ? हेर्नुहोस् !
काठमाडौं । अव्यवस्थित जीवनशैली बिताउने, खानपानमा कुनै किसिमको सन्तुलन नबनाउने जस्ता किसिममा व्यवहारले गर्दा नै धेरै किसिमका रोगहरू लाग्ने गर्छ । अव्यवस्थित जीवनशैली र खानपिनमा सन्तुलन नहुँदा धेरै किसिमका समस्याहरू देखिने गर्छ जसमा एसिड रिफ्लक्स अर्थात् चलनचल्तीको भाषामा भन्दा एसिडिटी पनि एक हो । पाचन तन्त्रको कारणले गर्दा यो समस्या भएपछि पेटमा एसिडको उत्पादन धेरै Read More…
साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको Read More…



