संघ \संस्था स्वास्थ्य

मेचीनगरद्वारा १८ बर्ष माथीका नागरिकलाई कोरोना बिरुद्धको दोस्रो खोप लगाउने सम्बन्धी सूचना

मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने १८ बर्ष भन्दा माथीका कोभिड बिरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका लाई पूर्ण खोप अभियान अन्तर्गत पुःन दोस्रो खोप लगाईने भएको छ । नगरपालिकाले निम्न मिति, समय र स्थानमा मेचीनगर भित्रका सबै नागरिकले अनिवार्य रुपमा तोकिएको स्थानमा उपस्थित भएर दोस्रो खोप लगाउन आग्रह गर्दै एक सूचना जारी Read More…

संघ \संस्था

झापामा उपभोक्ता जागरण अभियान गठन, अध्यक्षमा काजी

झापा । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा सञ्चारकर्मी मोहन काजी सर्वसम्मत चयन भएका छन् । भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका निलकण्ठ तिवारी, सचिवमा बिर्तामोडका विशाल थापा, सहसचिवमा Read More…

राजनीति

यी ५६ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने Read More…

विविध

राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम

मेचीनगर । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार मेचीनगरमा पनि विविध कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले दिवसको अवसरमा काँकरभिट्टास्थित हनुमान मन्दिर छेउमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ भने देवकोटा पार्कमा समितिले पृथ्वी जयन्ती मनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० झापाको आयोजना तथा मेचीनगर नगर समितिको संयोजनमा Read More…