अर्थ

समाजसेवी बालकृष्ण थापाद्वारा मन्दिरलाई ५० हजार सहयोग

काँकरभिट्टा । समाजसेवी बालकृष्ण थापाले नागेश्वर शिवालय मन्दिरलाई ५० हजार सहयोग गरेका छन् । मेचीनगर ६ बर्मेली टोलस्थित नागेश्वर मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा थापाले मन्दिरको छत ढलाईलयायतका कार्य गर्ने गरी सो रकम प्रदान गरेका हुन । मन्दिर निर्माण समिति संयोजक अर्जुन अधिकारीलाई रकम प्रदान गर्दे थापाले मन्दिर निर्माणले त्यस क्षेत्रमा धार्मिक प्रवद्र्धनको कार्य गर्ने आशा Read More…

खेलकुद

झापा गोल्डकप: फाइनल प्रवेशका लागि आज आर्मी र सातदोबाटो भिड्दै

झापा । पाँचौँ झापा गोल्ड कपको फाइनल चरण प्रवेशका लागि आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज आर्मी र सातदोबाटो भिड्न लागेका हुन् ।  तीन पटकको च्याम्पियन आर्मी र प्रतियोगितामा लयमा रहेको सातदोबाटो बिच कडा प्रतिष्पर्धा हुने आयोजकले जनाएको Read More…